सहारा दिने श्रीमती थला परेपछि समस्यामा जनयुद्धमा दुवै आँखा गुमाएका लालबहादुर
काठमाडौं-सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-१६ भलै निवासी लालबहादुर वलीका दुवै आँखा जनयुद्धमा गुमे। विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनुपरेको हो। वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी...
युनिकोड
मिति रूपान्तरण