ब्यानर

स्थानीय तहमा रिक्त ३४ पदको निर्वाचन मंसिरमा गर्न सुझाव

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मङ्गलवार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसद्मा लैजानुपर्ने बताए। ‘निर्वाचन कानुनलाई...