ब्यानर

चुच्चे नक्साको चर्चा : नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपछि विशेषगरी ‘चुच्चे नक्सा’को विषय धेरैको चासोमा छ । एक सय रुपैयाँ...