बलिदानी दिवस : मधेश प्रदेश सरकारद्वारा तीन करोड ६१ लाख दिने घोषणा
जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ...
युनिकोड
मिति रूपान्तरण