ब्यानर

मन्त्रिपरिषद्को बैठक आह्वान, संसद अधिवेशन आह्वानबारे निर्णय हुने

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ...