ब्यानर

‘निर्माण व्यवसायीका माग पूरा नभए काठमाडौं छिर्ने नाका ठप्प पार्छौं’ : रवि सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ । काठमाडौंमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत १४ बुँदे माग राखेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । यही सिलसिलामा माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री,...