महाराष्ट्र रेल दुर्घटना : १२ मृतकमध्ये तीन नेपाली नागरिक
काठमाडौँ : भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ। यहाँ पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। यसै क्रममा केही यात्रुले चेन तानेका...
युनिकोड
मिति रूपान्तरण