ब्यानर

पपुलिजमको लागि मात्र पोलिसी घोषणा गर्ने होइन, लागू योग्य बनाऊ : अर्थ सचिव घिमिरे

काठमाडौं : अर्थ मन्त्रालयका अर्थ सचिव रामप्रसाद घिमिरेले कहिलेकाँही पपुलिजमको लागि मात्र पोलिसी घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तराष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा...