पाँचथर गोल्डकप फागुन २४ देखि, विजेताले ११ लाख प्राप्त गर्ने
पाँचथर : पाँचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनको जानकारी दिएको हो । यस...
युनिकोड
मिति रूपान्तरण