किशोर कायस्थले २० वर्ष लगाएर कैद गरेका मुस्ताङका मनमोहक दृश्य (२७ तस्बिरहरू)

शनिबार, ०५ माघ २०८१
किशोर कायस्थले २००४ देखि हालसम्म खिचेका तस्बिरहरु नेपाल कला परिषद्मा प्रदर्शनीका लागि राखेका छन् । प्रदर्शनीमा राखिएका तस्विरहरूले मुस्ताङको मनमोहक दृश्य, इतिहास प्रस्तुत गरेको छ । कायस्थले आफ्नो जीवनमा २० वर्ष लगाएर खिचेका तस्बिरहरु उक्त प्रदर्शनीमा छ । प्रदर्शनी ६ माघ, आइतबारसम्म चल्नेछ । तस्बिरहरु : बिजेन अमात्य 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार