अपराध

घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । समान्य विवाद हुँदा रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घाँस काट्ने विषयमा विवाद हुँदा ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या गरेका हुन् । वृन्दावन नगरपालिका १ का वाइवाले...