वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
युनिकोड
मिति रूपान्तरण