गण्डकी

पोखरा महानगरपालिका मेयर ज्युलाई बाँदर आतङ्कको बारेमा वडा सदस्यको खुला पत्र

मेयर साहेब नमस्कार हामी निर्वाचित भएर आए पछिको ११ औ नगर सभा देखि हरेक नगर सभामा अधिकांश सभासदहरुले बाँदर आतङ्क र एसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौ।  तर आजको दिनसम्म यहाँको जुन पहल...