कर्णाली

टहराको चिसो खायौं, गर्मी सह्यौं, पहिरोबाट पो कसरी बाँचौं ? भूकम्पले टहरामा पुर्‍यायो, पहिरोले ज्यानै लिन थाल्यो

जाजरकोट : कात्तिक १७ को भूकम्पले नलगाड नगरपालिका–२ मझगाँउका लालबहादुर परियारको घर भत्क्यो । जीवन जीउन अस्थायी टहरामा बस्न थाले । भदौ २ गते मुसलधारे पानी पर्‍यो । पहिरोले अस्थायी टहरा पुर्‍यो । लालबहादुरको परिवारको...