कर्णाली

गाउँमै नुन पाउँदा उजेलियो अनुहार

नुन किन्न १५ सयभन्दा बढी खर्चेर, पूरा एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता हटेपछि कालिकोटको महावै गाउँपालिकाका स्थानीय खुसी भएका छन् कालिकोट - कालिकोटको महावै गाउँपालिका बिर्तामोडका जर्मा सिंहको मुहारमा शुक्रबार बेग्लै चमक थियो ...