हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि आज इटहरीमा बृहत् जनसभा गर्दै
इटहरी / सुनसरीको इटहरीमा आज हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गर्ने तयारी गरेका छन् । नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका छन् ।...
युनिकोड
मिति रूपान्तरण