कोशी

पहिचानवादी समूहद्धारा मेची राजमार्ग बन्द

काठमाडौं । कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् । ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै...