कोशी

सामाजिक सेवामा योगदान गर्नेहरूलाई शताब्दीद्वारा सम्मान 

इलाम / संस्थाको २१ औँ साधारण सभा तथा २४ औँ वार्षिक उत्सवको अवसरमा र लामो समयदेखि स्वास्थ्य सेवा मार्फत योगदान पुर्‍याएका इलाम अस्पतालका चिकित्सक टीका लुँईटेल र व्यवसायी शर्मिला निरौलालाई सम्मान गरिएको हो । सोही...