कोशीमा केदार कार्कीको राजनीति : सत्तामोहले विद्रोह गरे, अहिले अप्ठेरोमा परे
विराटनगर । सत्ताको लुछाचुँडीमा अल्झिएको कोशी प्रदेशमा २०८० असोज अन्तिम साता सरकार बनाउनका लागि संविधानको धारा अनुसार अन्तिम विकल्पको प्रयोग हुँदै थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गतेसम्मको समयावधि दिएर संविधानको धारा १६८...
युनिकोड
मिति रूपान्तरण