विराटनगरमा कार दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बरगाछीबाट कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा परेको हो । मोरङ प्रहरीका...
युनिकोड
मिति रूपान्तरण