षडानन्द विश्वविद्यालय स्थापना गर्न दबाब समूह गठन
भोजपुर : बाला गुरु षडानन्द अधिकारीको नाममा कृषि विश्वविद्यालय स्थापना गर्नका लागि भोजपुरमा षडानन्द विश्वविद्यालय सरोकार समूह गठन गरिएको छ । कोशी प्रदेश सरकार मार्फत विश्वविद्यालय स्थापना गर्नका लागि षडानन्द नगरपालिका भोजपुरमा उक्त सरोकार समूह...
युनिकोड
मिति रूपान्तरण