कोशी

अमेरिकाका विद्यार्थी समुदायमा खानेपानी आयोजनाका लागि काम गर्दै

इलाम जेठ / अमेरिकाको एक विश्व विद्यालयका विद्यार्थी नेपालको एक समुदायमा खानेपानी आयोजना निर्माणमा जुटेका छन् । इलाम माइजोगमाई गाउँपालिका ४ को  नामसालिङ्ग हात्तिटारमा खानेपानी आयोजना निर्माणका लागि अमेरिकाको कोलोराडो विश्वविद्यालयका विद्यार्थी जुटेका हुन् ।...