पत्रपत्रिकाबाट

सोलुको थामेमा अप्रत्याशित बाढीपहिरो २० घर र विद्यालय पुरिए, १३५ विस्थापित

खोटाङ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ...