विद्युतीय सवारी बढ्दो, राजस्व घट्दो
काठमाडौँ : सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि हायर पर्चेज क्षेत्रबाट प्राप्त हुने राजस्व उल्लेख्य रूपमा घट्न थालेको छ । मुलुकमा उत्पादित बिजुलीको खपत बढाउने, प्रदूषण कम गर्ने, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेलगायत कारण...
युनिकोड
मिति रूपान्तरण