पत्रपत्रिकाबाट

चेक अनादर गरे अब २ वर्षसम्म कैद

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता गरेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमा भएको चेक अनादरको कारबाहीसम्बन्धी प्रावधानलाई हेरफेर गरिएको छ । यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा स्पष्ट व्यवस्था नभएको...