एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरू (तस्बिरहरू)

मंगलबार, ०१ पुस २०८२

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् । ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् । महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ । 

photo-26_307d0a64_11zon (1)photo-24_7df2b762_11zon (1)photo-15_e5b74779_11zonphoto-14_3c132a63_11zonphoto-13_3ab35240_11zonphoto-23_2e65e1a4_11zonphoto-24_7df2b762_11zonphoto-26_307d0a64_11zonphoto-13_4c3d0f9d_11zonphoto-25_76f95852_11zonphoto-27_878d106f_11zonphoto-2_7d22f9e7_11zonphoto-1_773e1c81_11zonphoto-4_2397a215_11zonphoto-5_45569e39_11zonphoto-3_22bf07e5_11zonphoto-6_8aa72c90_11zonphoto-7_7a5cdd9b_11zonphoto-8_3dc48c35_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार