पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीका ठगी उजुरी सन्ताउन्न प्रतिशतले वृद्धि

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा...