पत्रपत्रिकाबाट

‘गौशाला २६ को निवेदनले पुनरावेदन रोक्दैन’

काठमाडौँ : गौशाला २६ ले उच्च अदालतबाट सफाइमा टुंगिएको बलात्कारविरुद्धको मुद्दा अघि नबढाउन निवेदन दिए पनि नरोकिने भएको छ। उनले दिएको निवेदनले मुद्दा पुनरावेदन प्रक्रियामा कुनै पनि असर नपर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। सरकार वादी...