प्रेरक प्रसंग : सफल कसरी बन्ने ?
भारतीय सन्त स्वामी विवेकानन्द एकपटक अमेरिकामा एउटा नदीको किनारमा टहलिँदै थिए । त्यहाँको शान्त वातावरणमा उनी स्वच्छ वायु ग्रहण गर्दै नदीको स्वच्छता देख्दा मुग्ध भइरहेका थिए । त्यसरी टहलिँदा उनमा अपूर्व जोस, जाँगर र उत्साह...