धनगढीमा आम्दानीको स्रोत बन्दै फोहोर
धनगढी : कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीमार्फत संकलन गरिरहेको धनगढी उपमहानगरले वर्गीकरण गरेर फोहोर बिक्री गर्न थालेको छ । कुहिने फोहोर पनि बायोग्यास प्लान्टमा जान्छ, त्यहाँबाट उत्पादन भएको ग्यास सिलिन्डरमा भरेर बजार पठाउने तयारी...