काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ ।
त्यस्तै, वुधबार बसेको बैठकले सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डाँगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको छ ।
यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ ।
प्रतिक्रिया