राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनलाई आज पक्राउ गरेको हो ।

उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् । केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ ।

विस्तृत जानकारी आउन बाँकी रहेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार