विराटनगर । नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा आगजनी भएको छ । जेनजी समूहका प्रदर्शनकारीले आगजनी गरिदिएका हुन् ।
आन्दोलनमा उत्रिएको समूह प्रवेश गरेर पार्टी कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । विराटनगर पाञ्चाली स्थित कार्यालयमा आगजनी भएको र नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
प्रतिक्रिया