सुनचाँदीको मूल्य बढ्यो

आइतबार, २६ असोज २०८२

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रवार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार