काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न आइतबार बिहान शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका छन् । बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका भएका छन् । उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको जिल्लाको सिमाना बन्चरेडाँडामा छ ।

-(7)_11zon_VMHkYXXg8u.jpg)
-(7)_11zon-(1)_MSvFtmE0Zr.jpg)
-(8)_11zon_fSYz7qDmgZ.jpg)
-(7)_11zon_OsbnDrivGF.jpg)
-(6)_11zon_dGMt3ZGrxw.jpg)
-(13)_11zon_6YPris40fE.jpg)
-(7)_11zon-(1)_ij7zrZK0Ha.jpg)
प्रतिक्रिया