हर्क साम्पाङले बालेनसँग नभेट्ने, भन्छन्– लुकेर देश खरानी बनाउने गेमरसँग भेट्दिन

शुक्रबार, ११ पुस २०८२

काठमाडौं : धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग भेट नगर्ने बताएका छन् । राजनीतिक भेटघाटमा सक्रिय बालेनले शुक्रबार साम्पाङसँग भेटवार्ता गर्ने बताइएको थियो ।

शुक्रबार बालेनको नाम नलिईकन साम्पाङले फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड ! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन । अफवाह फैलाउन छोड !’

harka-sts

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार