काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहमति भएको छ ।
रवि र बालेनबीच लामो छलफलपछि एकताका लागि सहमति जुटेको हो ।
जसमा रवि पार्टी सभापति रहने र बालेन प्रधानमन्त्री बन्ने सहमतिसहित एकता हुने भएको हो । एकताका लागि अहिले सहमतिको अन्तिम खाकामा काम भइरहेको छ ।
आज बेलुकासम्म रवि र बालेनबीच सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।
प्रतिक्रिया