न्यूज डेक्सः धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० लाई लक्षित गर्दै कडा राजनीतिक चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले बालेनलाई चुनावमै पराजित गर्ने दाबी गरेका हुन् ।
मेयर साम्पाङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ । जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँ हामी हराउनेछौँ ।”
प्रतिक्रिया