स्थानीय तहहरुले पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन थालेकाले पहिलेभन्दा धेरै सुधार भएको स्थानीय सन्तोष अधिकारी बताउँछन् ।
अन्तु क्षेत्रमा पोखरी र पार्कहरु पनि बनाइएका छन् । पर्यटकका लागि होमस्टे र होटलहरुको सुविधा पनि यहाँ पाइन्छ ।
सूर्योदय र प्राकृतिक दृश्यहरुको अवलोकन गर्न अन्तु र आसपास क्षेत्रमा झापा, मोरङ, सुनसरीलगायत नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि पर्यटक पुग्ने गरेका छन् ।
तस्बिरः टेकराज गिरी
प्रतिक्रिया