गृहका २५ अधिकारीको सरुवा (सूचीसहित)

शुक्रबार, २९ मंसिर २०८०
गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन ।
गृह मन्त्रालयले नियमित प्रक्रिया अनुसार वरिष्ठ अधिकारीको सेवाअवधिको मापदण्डमा रहेर सरुवा तथा पदस्थापन गरेको हो ।
कसको जिम्मेवारी कहाँ ?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार