राप्रपाको पार्टी कार्यालयमा हानाहान

आइतबार, २७ फागुन २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा हानाहान भएको छ । आज (आइतबार) केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकबाट नेताहरु बाहिरिने क्रममा कुटाकुट भएको हो । कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउन रविन्द्र मिश्र, उद्धव पौडेल, ज्ञानेन्द्र शाहीलगायतका नेताहरु बाहिर निस्किएका थिए । यतिकैमा एकजना मानिस भाग्दै आइरहेका हुन्छन् । उनलाई लेखेटिरहेको एक समूहरुले समातेर भकाभक कुट्न थाल्छन् । कुटपिटको माथि भएको हो भन्ने पहिचान र कुटपिटको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार