नेपाल र हङकङ बिचको खेलमा बर्षा बाधक, अहिलेसम्म टस समेत हुन सकेन

सोमबार, ०३ बैशाख २०८१
एजेन्सी — एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज हुने भनिएको नेपाल र हङकङ बिचको खेलमा बर्षा बाधक भएको छ । ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण अहिलेसम्म टस समेत हुन सकेको छैन । नेपालले अघिल्ला दुवै खेल जितेको थियो भने हङकङले एक जित र एक हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार