रविलाई मुकुलको चुनौती : आँट भए पार्टी सभापतिबाट राजीनामा दिनुस्

विहीबार, ३१ साउन २०८१
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यबाट किन नहटाउने भनि सोधिएको स्पष्टीकरण पत्रको जवाफ पठाएका छन्। बुधबार रास्वपाको बैठकपछि कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेखी ढकाललाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भनि प्रश्न गरेका थिए। आज ढकालले जवाफी पत्र लेख्दै सभापति रवि लामिछानेमाथि गम्भीर आरोपसहित चुनौती दिएका छन्। उनले पार्टी आफ्नो कारणले नभई लामिछानेकै कारणले बद्‌नाम हुँदै गइरहेको पनि दाबी गरेका छन्।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार