साँझ ६ बजेबाट प्रस्तुत हुने राईलाई स्थानीय कलाकार र समूहले साथ दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । धरान रङ्गशालामा फागुन ११ बाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित एक्स्पोले सुनसरीको व्यवसायीक, औद्योगिक, कृषि, पर्यटन, शिक्षा, साङ्गीतिक, सूचना तथा प्रविधि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
प्रतिक्रिया