उपमहानगरले जारी गरेको सूचना र एसोसिएनले जारी गरेको विज्ञप्ति ।[/caption]
यस्तै, पाँचौ तहका लागि एक जना सुवेदार करारमा, चौथो तहको लागि ल्याब असिस्टेन्ट दुई जना मासिक ज्यालादारीमा, जमदार एक जना करारमा, सहजकर्ता एक जना करारमा माग गरेको छ ।
यस्तै, तेस्रो तहका लागि एक जना अग्नि नियन्त्रक हवल्दार करारमा, दोस्रो तहका लागि अग्नि नियन्त्रक आठ जना सिपाही करारमा माग गरेको छ ।
यस्तै, अग्नी नियन्त्रक सवारी चालक दुई जना करारमा, रोडरोलर अपरेटर चालक एक जना मासिक ज्यालादारीमा, भारी सवारी चालक एक जना मासिक ज्यालादारीमा माग गरेको सूचनामा उल्लेख छ ।
                        
प्रतिक्रिया