डा. निकोलस भुसाल पक्राउ

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं । विवादित अभिव्यक्ति दिँदै आएका डा. निकोलश भुसाल पक्राउ परेका छन्।

प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ परेका हुन्।

गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार