घोषणा पत्रमा उल्लेख भएका विषयवस्तु र फैसला कार्यान्वयनका लागि दबाब दिने तथा ध्यानाकर्षण गराउने उद्देश्यले सरोकारवाला निकायलाई बुझाइएको पहिचान सञ्जालको मोरङ संयोजक सीता शेर्पा राईले बताइन् । उनका अनुसार मागहरू सुनिश्चित गर्न तथा सुनिश्चित गर्नेतर्फ जिम्मेवार बन्न आग्रहसमेत गरिएको छ ।
यस्तो छ घोषणापत्र काठमाडौं घोषणापत्र, २०८१-FINAL (2)
प्रतिक्रिया