उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन मोरङ अदालतको आदेश
विराटनगर । मोरङको धनपालथानमा रहेको उमागौरी सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा पठाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ । न्यायाधीश अरुणकुमार झाको इजलासले धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष रौनियारलाई...
युनिकोड
मिति रूपान्तरण