कोशी

इटहरीमा फेरि रात्रिकालीन बजारको चर्चा, के छ उपमहानगरको तयारी ?

इटहरी : इटहरीमा फेरि रात्रिकालीन बजार लगाउने चर्चा हुन थालेको छ । यसअघि तत्कालीन मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा सुरू भएको रात्रिकालीन बजार अलपत्र परेको थियो । तर, फेरि पनि उपमहानगरले रात्रिकालीन बजार लगाउनेगरी तयारी थालेको...