कोशी

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय...